Monday, July 6

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेपालअखबार, काठमाडौँ। नेकपा  (एकीकृत समाजवादी) को सचिवालय बैठक आजपनि जारी रहने भएको छ।

Advertisement

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बिहिबार अध्यक्ष नेपालले आफ्नो धारणा राख्नु भएको छ। उपमहासचिव खतिवडाले भन्नु भयो, ‘आजपनि बैठक जारी रहन्छ। बिहान ११ बजेदेखि बैठक सुरु हुँदैछ।’

Advertisement
Advertisement

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत हप्ताको शुक्रबारदेखि सुरु भएको बैठक मंगलबार सकिने भनिए पनि शुक्रबारसम्म लम्बिएको हो।

Advertisement