Monday, July 27

नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।

Advertisement

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मंगलबार गरेको निर्णयअनुसार ७८ जना एसपीको सरूवा भएको हो।

Advertisement
Advertisement

फागुन महिनादेखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement

२५ वटा जिल्ला प्रहरी कार्यालय प्रमुख फेरिएका छन्।

गोरखा, तनहुँ, कंचनपुर, धनकुटा, पर्सा, सिन्धुपाल्चोक, महोत्तरी लगायत जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी कुमोध ढुंगेल र जिल्ला प्रहरी परिसर ललितपुरमा रहेका एसपी नवराज कार्कीको पनि सरूवा भएको छ।  ढुंगेल पर्साका प्रहरी प्रमुख भएका छन् भने कार्की मोरङका प्रमुख भएका हुन्।

हेर्नुस् सूची: