Tuesday, August 11

निजामति सेवा दिवसकाे अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता ट्रेडयुनियन ११ काे टिम प्रथम

नेपालअखबार, काठमाडौं ।  निजामति सेवा दिवस २०८१ काे अवसरमा  मुख्य सचिव एक नारायण अर्यालकाे प्रमुख आतिथ्यमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

Advertisement

स्वतन्त्र  राष्ट्रसेवक कर्मचारी  संगठन नेपाल, नेपाल निजामति कर्मचारी युनियन,  नेपाल कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन निजामति, मधेसि मन्च एकीकृत सरकारि कर्मचारी संगठन सहितका ट्रेडयुनियन ११ काे टिम र र मुख्या सचिव ११ बिचकाे मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।  उत्त मैत्रीपूर्ण फुटबल प्रतियोगिता  ट्रेडयुनियन ११ काे टिम प्रथम भएको छ ।

Advertisement
Advertisement

पहिलाे गाेल राष्ट्रसेवक कर्मचारी  संगठन नेपालका  रमेस महर्जन रहेका छन् ।  उक्त खेलमा स्वतन्त्र कर्मचारी संगठन राकस र युनियनका खेलाडि ले गाेल गरेका थिए ।

Advertisement