Monday, July 20

एआईजी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालअखबार,काठमाडौँ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सिद्धिबिक्रम शाहको पदस्थापन भएको छ।

Advertisement

शुक्रबार प्रहरी प्रधान कार्यालयमा शाहले दर्ज्यानी चिन्ह पाएका हुन्।

Advertisement
Advertisement

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शाहलाई एआइजीमा बढुवा गरी नेपाल प्रहरीको कार्यविभाग नक्सालमा पदस्थापन गरेको हो।

Advertisement

एआइजी लालमणि आचार्य जेठ १० गते अवकाशमा जानुअगावै एआइजीमा शाहलाई सिफारिस गरेको थियो।