Thursday, August 13

राष्ट्रिय सभाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौं ।संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ।

Advertisement

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफलका लागि निर्णय हुने संसद सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

प्रतिनिधि सभाको  बैठक भने साउन १९ गते बस्ने तय भएको छ।

Advertisement