Monday, July 6

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

Advertisement

उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।

Advertisement

भेटवार्तामा भएका छलफलका विषयहरू भने खुलाइएको छैन ।