Wednesday, April 22

प्रधानमन्त्रीसँग प्रश्नोत्तर ४ भदौमा

नेपालअखबार,काठमाडौं । आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

यसबारे सभामुख देवराज घिमिरेले बिहीबार सभालाई जानकारी गराएका छन् ।प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था छ ।

Advertisement