नेपालअखबार, काठमाडौँ । बलिउड अभिनेता प्रदीप रावत नेपाल आएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आबाट आमा’ मा अभिनय गर्न उनी बुधबार काठमाडौँ आइपुगेका हुन् ।निर्माण टिमका अनुसार फिल्मको छायांकन बिहीबारबाट सुरु हुँदैछ । रावत त्यसकै तयारीका लागि आजै चितवन जाने भएका छन् ।
Advertisement