Saturday, May 2

एससिओ शिखर सम्मेलनमा ओलीलाई सीको स्वागत

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन पुगेका छन् ।

उक्त समारोहमा उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत गरे ।

Advertisement

प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शाक्यलाई चिनियाँ राष्ट्रपति सी र धर्मपत्नी पेङ लियुआनल् स्वागत गरे ।

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली हिजो त्यसतर्फ प्रस्थान गरेका थिए ।