Friday, July 3

गौशालामा प्रहरीले चलायो गोली

नेपालअखबार, काठमाडौं। काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ।

Advertisement

मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो।

Advertisement
Advertisement

गौशाला प्रहरीका अनुसार वृत्तमा ढुंगामुढा तथा तोडफोड भएको छ।

Advertisement

त्यसक्रममा प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ।

‘यहाँ गोली नै चलेको छ। वृत्तमा तोडफोड तथा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको छ,’ वृत्तकी एक प्रहरी अधिकारीले बताइन्।