Tuesday, October 7

डा.अन्सारीद्धारा दुइ सय जना बाढी पिडितलाई खाना वितरण

नेपालअखबार,काठमाडौं ।युवा नेता डाक्टर अबुल हुसेन अन्सारीद्धारा बाढी पिडितबाट जोखिममा पर्नुभएका महानुभावहरूलाई विहानको खाना वितरण गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्मृति भवन ,कबर्ड हल प्राङ्गनमा सबै बाढी पीडित ग्रसित आश्रय लिनुभएको  छ। त्यहाँ करिब दुइ सय जनाले खाना आएको डा.अन्सारीले जान्कारी दिनु भयो । डा. अन्सारी भन्नु हुन्छ ‘यो विपतको बेलामा तपाई हामी सबैले सहयोग गरौँ ’सेवा नै धर्म हो ।आज बेलुका र भोलिसम्मको लागि खानाकाे व्यवस्था गरिएकाे डा. अन्सारीले जान्कारी दिनु भयाे ।

Advertisement

Advertisement