Friday, July 10

मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आए :बालेन शाह

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा अधिकार माग्न नभई घुम्न जाने बताएका छन्।

Advertisement

उनले सोमबार जनकपुरधाममा मैथिली भाषामै भाषण गर्दै प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताएका हुन्।

Advertisement
Advertisement

उनी योसँगै संघीयताको पक्षमा खुलेका छन्।

Advertisement

यस्तै उनले आफू मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आएको बताए।