Thursday, July 16

पहिरो जाँदैछ भनेर कसरी थाहा पाउने? (भिडियो सन्देश)

नेपाल अखबार, काठमाडाैं। पहिरो जानुअघि सधैं संकेत नदेखिए पनि कहिलेकाहीं पूर्वसंकेत देखापर्ने विज्ञले बताएका छन्।
विज्ञका अनुसार आफ्नो घरआँगत, बस्ती वरिपरि चिरा परेको देखिए, जमिनमा अस्वाभिवक कटकट गर्ने आवाज आए, बिजुलीका पोल/रुख ढल्ने, पानीको मूल अचानक सुक्ने वा नयाँ मूल देखापर्ने आदि पहिरो जाने लक्षण हुन्।
विस्तृत जानकारी यस भिडियोमाः

Advertisement

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *