Tuesday, July 14

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा

नेपाल अखबार, काठमाडाैं। सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो।
गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।
यो सूचीमा हेरौं निशेधाज्ञा लागु हुने जिल्ला, क्षेत्र र मितिः
14districts prohibitoryorder 1

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *