प्रशासन

प्रशासनसमाचार

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

नेपाल अखबार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि...

प्रशासन

काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा

नेपाल अखबार, काठमाडौं । प्रहरीले काठमाडौंका सडकमा गुडेका ट्याक्सीलाई कारबाही गर्न थालेको छ । लकडाउन खुकुलो बनाउँदा सार्वजनिक सवारी साधन...

प्रशासन

अब वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै

नेपाल अखबार, काठमाडौं । वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुने गरी कानुन बन्ने भएको छ । संविधानले...

प्रशासनसमाचार

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

नेपाल अखबार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला...

प्रशासनसमाचार

घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू

नेपाल अखबार, काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीरीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको छ।...

प्रशासनसमाचार

आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने

नेपाल अखबार, स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ...

प्रशासन

३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

नेपाल अखबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत...

प्रशासन

भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै भौतिक दूरी कायम गर्न पुन...

प्रशासन

विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

नेपाल अखबार,  कैलाली । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ ।...

प्रशासन

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

नेपाल अखबार, काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ । कृषिमन्त्री घनश्याम...

1 113 114 115 117
Page 114 of 117