समाचार

अर्थराजनीतिसमाचार

तेस्रो लगानी सम्मेलन सुरू भयो

नेपालअखबार,काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको...

समाचारसमाज

कान्ति लोकपथ जेठ १५ गतेसम्म दिनको तीन घन्टा खुल्ने

नेपालअखबार, काठमाडाैं । कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ। मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो...

समाचारसमाज

हुरीबतासका कारण ४० परिवारका घरमा क्षति

नेपालअखबार, बाजुरा । शनिबार यहाँ आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले...

समाचारसमाज

घाइते अवस्थामा बाघ देखिएपछि वन प्रवेश निषेध

नेपालअखबार, शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ। सामुदायिक...

राजनीतिसमाचार

निर्वाचन पद्धति परिवर्तन गर्नुपर्छ : सभामुख घिमिरे

नेपालअखबार, पाल्पा। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धति परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार...

अपराधसमाचार

काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ

नेपालअखबार, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० बाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । टोखा स्थित सिर्जना टोलमा सञ्चालित...

प्रशासनसमाचार

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरी छ : अमेरिकी राजदूत

नेपालअखबार, काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा...

राजनीतिविचारसमाचार

वर्तमान व्यवस्था र संविधानमाथि चुनौती खडा भइरहेको छ: अध्यक्ष नेपाल

नेपालअखबार, मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधान माथि नै चुनौती...

प्रविधिसमाचारसमाज

वर्ल्डलिंकको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख, गण्डकी प्रदेशमा १ लाख ३ हजारभन्दा बढि

नेपालअखबार, पाेखरा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख भन्दा बढि...

प्रशासनविदेशसमाचार

टर्कीका राष्ट्रपतिसमक्ष राजदूत अधिकारीले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालअखबार, काठमाडाैं। टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। अङ्कारास्थित...

1 19 20 21 1,091
Page 20 of 1091