प्रशासनसमाचार

भारतबाट नेपाल भित्र्याउदै ठुलाे मात्रामा कुखुराकाे चल्ला बरामद

इरफान अलि, पर्सा ।  पर्साकाे आसवारिबाट शस्सत्र प्रहरिले ठुलाे मात्रामा कुखुराकाे चल्ला बरामद गरेकाे छ । शस्सत्र प्रहरी बाेर्डर  आउट पाेष्ट भिखमपुर र शसस्त्र प्रहरी १३ न गणबाट खटिएकाे टाेलिले सुक्रबार बिहान चल्ला नियन्त्रणमा लिएकाे हाे ।
भारतबाट ८ वटा साईकलमा लाेड गरि सिमा नाकाबाट तस्कर समुले भित्र्याउदै गरेकाे सुचना पाएपछि खटिएकाे टाेलिले साईकल सहित चल्ला नियन्त्रणामा लिन सफल भएकाे हाे ।
आठ वटा कार्टुनमा ६ हजार ५ सय चल्ला रहेकाे र पशु क्वारेनटाईनकाे प्रतिनिधिकाे राेहवरमा कागजि प्रकृया पूरा गरि नष्ट गरिने शसस्सत्र प्रहरी निरिक्षक किसमान तमाडले बताउनुभयाे ।
पर्सा जिल्ला काेराेनाकाे हसस्पाेट बनिरहदा र निशेधाज्ञा जारि रहदा पनि रातकाे समयमा सुरशक्षाकर्मिकाे  आखा छलेर तस्कर समूह सिमामा सक्रिय रहेका छन ।

the authoradmin

Leave a Reply