अर्थसमाचार

पेट्रोलको मूल्य वृद्धि

नेपाल अखबार, पाेखरा। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ ।
मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ बढेको आयल निगमले जनाएको छ । पेट्रोलको मुल्य अब १०७ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने वृद्धि भएको छैन ।

the authoradmin

Leave a Reply