Thursday, April 23

स्याङ्जामा अवैध भरुवा बन्दुक फेला

नेपाल अखबार, स्याङ्जा  । स्याङ्जामा  हतियार बरामद भएकाे छ । जिल्ला स्याङ्जा पुतलीवजार नगरपालिका-८ बाहकोट स्थित बस्ने वर्ष ३३ को अमित सिंह ठकुरी  पक्राउ ।
अमित सिंह ठकुरी घरमा हातहतियार लुकाएर राख्यकाे  गोप्य सूचनाकाे अाधारमा खोजतलास गर्ने क्रममा सुत्ने कोठामा लुकाई छिपाई राखेको अवैध भरुवा बन्दुक थान १ सहित फेला  परेकाे  प्रहरीले जानकारी दिए ।  जिल्ला प्रहरी  स्याङ्जाले  ठकुरीलाई  नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *