Sunday, July 12

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख कट्यो

नेपाल अखबार, एजेन्सि। भारतमा काेराेना संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ।
बुधबार २४ घण्टामा ९० हजार एक सय २३ जना संक्रमित थपिएसँगै  संक्रमितको संख्या ५० लाख पुगेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्वमैं एउटै देशमा ५० लाख संक्रमित हुने देशमा अमेरिकापछि भारत दोस्रो हो।
भरतमा मृत्यु हुने संक्रमितको संख्या ८२ हजार ६६ जना प’गेको छ। ग्त २४ घण्टामै १२ सय ९० जना संक्रमितको ज्यान गएको छ। -राेयटर्स

Advertisement

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *