Thursday, April 23

पोखरामा परी चट्याङ्ग मिटर बक्समा आगलागी

नेपाल अखबार , पाेखरा । पोखरामा परी चट्याङ्ग मिटर बक्समा आगलागी भएकाे छ ।   पोखरा महानगरपालिका-२७ बस्ने  वर्ष ६८ काे लक्ष्मी भुजेलको घरको मिटर बक्समा चट्याङ्ग परी मिटर बक्समा आगलागी हुँदा  भएकाे छ ।  उक्त कोठामा रहेको सिरक डसना, लत्ता कपडा जली क्षती भएको कास्कि  प्रहरीले जनाएकाे छ ।
अन्दाजी ०१:०० बजेको समयमा परेको चट्याङगले  ट्वाईलेटको छाना, गाह्रो भत्की क्षती भएको छ ।   साे घटनामा कुनै  मानविय,पशु चौपाय क्षती नभएको कास्की  प्रहरीले जनाएकाे छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *