Thursday, April 23

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसका संक्रमितको निधन भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *