धर्म/संस्कृतिमनोरञ्जनसमाचार

हांसपोखरिमा तिजगित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम हुने

Nepal Akhabar

हरितालिका तिज को अवसरमा हांसपोखरिमा खुल्ला तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम हुने भएको छ । २०७८/०५/१४ गते हरितालिका तिजको अवसरमा स्थानिय हांसपोखरि युवा क्लबको को आयोजनामा ईन्द्रायणि आधारभुत बिधालय को प्रांगणमा सम्पन्न हुने कार्यक्रममा स्थानिय कलाकार को समेत प्रस्तुति रहने आयोजकले बताएको छ
प्रतियोगितामा सहभागि मध्यबाट प्रथम हुनेलाई रु १५०००, द्दितिय हुनेलाई रु १२०००,तृतिय हुनेलाई रु ९००० र सान्त्वना हुनेलाई रु ३००० र उत्कृष्ट नृत्य लाई रु २००० र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । उक्त स्थानमा यस प्रकारको कार्यक्रम दशकौं देखि चल्दै आएको आयोजकले जनाएको छ ।