
नेपालअखबार, पोखरा । कास्की–२ मागठबन्धनकातर्फबाटप्रदेशसभा २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले जनताको आधारभूतआवश्यकतामा साथदिने बताएकाछन् ।
पोखरा ३३ भरतपोखरी डाडाँगाउँमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमालामिछानेले भरतपोखरी क्षेत्रको विकासकालागिनयाँअवधारणाअवलम्बनगर्ने बताए ।
उनले आफु त्यस भेगकाजनताकाआधारभुतआवश्यकता र समस्यासँग परिचितभएकोले आधारभुतआवश्यकता र समस्या समाधानगर्ने आफ्नो पहिलो प्राथमिकताभएको उनको भनाई थियो ।
यहाँको आवश्यकताभनेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकास भएको बताए । जनताको समस्या समाधानगर्न गठबन्धनकाउम्मेद्वार जिताउनुपर्ने उनको भनाई थियो । ‘राज्यको पुनर्संरचनापछिहामीले महानगर त बनायौं तर महानगर भएपछिपाउनुपर्ने सुविधायहाँकाजनताहरुले पाउन सकिरहेका छैनन्, ‘गठबन्धनकाउम्मेदवारहरुलाई विजयी गराईदिनुहोस हामीयहाँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतयहाँहरुको आधारभूतआवश्यकतामा सँगै हुनेछौं ।’


