राजनीतिसमाचार

बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित

Nepal Akhabar

नेपालअखबार, बागलुङ । बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ ।

उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो ।स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

the authoradmin