Friday, May 8

भक्तपुर–१ मा नेकपा एमालेको अग्रता

नेपालअखबार, भक्तपुर । भक्तपुर–१मा नेकपा एमालेले अग्रता कायम गरेको छ । यसअघि राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुवाती अग्रता बनाएका थिए ।

एमालेका गेलालले ८२२ मत पाएका छन् भने राप्रपाका खड्काले ७७६ मत पाएका छन् ।नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ६८४ मतसहित तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका ५०६ मत ल्याएर चौथो स्थानमा छन् ।

Advertisement