नेपालअखबार, एजेन्सि। अफ्रिकी देश सेनेगलको संसदमा एक महिला सांसदलाई थप्पड हानेको विषयमा विवाद भएको छ । घटना डिसेम्बर २ को हो । एक सांसदले महिला सांसदलाई थप्पड हाने । यसपछि आक्रोशित महिला मन्त्रीले उनीमाथि कुर्सी हानिन् । त्यसपछि दुई सांसदबीच झडप भएको थियो ।
अब थाहा पाउनुहोस् संसदमा हंगामाको कारण…
अध्यात्मिक गुरुको आलोचनाबारे सांसद मसाता साम्बले भने, ‘एक सांसदले आध्यात्मिक गुरुको अपमान गरेकी छिन् । यो गलत हो । महिला सांसदले यो विषयलाई गम्भीरतापूर्वक लिइनन् । उनले कटाक्ष गर्दै यसलाई बेवास्ता गरिन् । यो साम्बालाई मन परेन र उनले महिला सांसदलाई थप्पड हाने ।’