प्रदेश ४समाजहाइलाइट-समाचार

गुरुङ समुदायले तमु 'ल्हाेसार' मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ‘ल्होसार’ पर्व मनाउँदैछन् ।

गुरुङ समुदायकाे बाहुल्य रहेको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।

गण्डकी प्रदेशले  ‘तमु ल्होसार’ मा आज सार्वजनिक बिदा समेत दिएको छ । 

the authoradmin

Leave a Reply