Uncategorizedप्रदेश ४समाचारहाइलाइट-समाचार

आइतबार सार्वजानिक विदा

२९८ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार सार्वजानिक विदा हुने भएको छ । नेपाल एकिकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका हुन ।

गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आइतबार बिदा दिएका हुन् ।

the authoradmin

Leave a Reply