राजनीतिसमाचार

सुदुरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने

नेपालअखबार, कैलाली। सुदुरपश्चिममा नेकपा (एकीकृत समाजवादी ) ले  प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने भएको छ।

बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको हो । उहाँलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ तर मुख्यमन्त्री शाह आजै  विभाग तोक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल छन् ।

the authoradmin