नेपाल प्रेस युनियनले ९ औँ महाविधेशन चैतमा गर्ने निर्णय गरेको छ । चितवनमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ९ औँ महाधिवेशन चैतको २१ र २२ गते नेपालगञ्जमा गर्ने निर्णय गरेको हाे । Advertisement Share this:Post