राजनीतिसमाचार

मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा

नेपालअखबार । मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा चयन हुनु भएकाे छ ।  एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल जिल्ला कार्यसमिति मकवानपुरकाे अधिवेशनबाट थापाकाे नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन    गरिएकाे छ ।
नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना  महासचिव एकीकृत सरकारी कर्मचारी संगठन नेपालका शरण कुमार गुरूङले दिनु भयाे  ।
the authoradmin