Sunday, April 19

ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न

नेपालअखबार । संयुक्त राज्य अमेरीको न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले रमदानकाे शुभअवसरमा  रमदान मुवारककाे सन्देश दिदै इफ्तार कार्यक्रम सम्पन्न गरेकाे छ । ब्रोक्लिन चेम्बर अफ कमर्शकाे स्थापनाकाे  एक सय पाँच वर्षमा पहिलाे पटक इफ्तार पाटी गरेकाे छ । चेम्बरका अध्यक्ष रेन्डी पियर्सले रमदानकाे शुभकामना व्यत्त गरेका थिए ।

Advertisement

उत्त कार्यत्रममा न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले  अमेरिकामा रहेका  व्यापारी,  मिडिया  साथै पाकिस्तानका व्यापारीकाे उपस्थिति रहेकाे ब्रोक्लिन चेम्बर अफ कमर्शका बोर्डसदस्य शाहिद खानले  जानकारी दिए ।