Saturday, May 9

धान दिवसमा कृषि मन्त्री : ट्याक्टरबाटै धान राेप्दै

नेपालअखबार, काठमाडौँ । २०औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले धान रोपेका छन् ।

कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् ।

Advertisement

सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोपेका थिए । साथै उनी लगायत मन्त्रालयका अधिकारीहरूले भौतिक रूपमा पनि धान रोपेका थिए ।

fcc20c7d-31d0-4783-81f6-0f9050354dfdfc4e2940-a666-4293-be4c-85a3478d8884

fcc20c7d-31d0-4783-81f6-0f9050354dfdfc4e2940-a666-4293-be4c-85a3478d8884d90ffa3f-4d9b-4f8b-a212-07cdbbdec70ad75de3c7-4116-4c36-b645-aa6fc0a7f7f3b80d2d63-de98-4cb1-b11c-e60c46951df109979854-e07b-43b2-b3d8-edf59b2235c760bba23d-c94f-4b55-944a-46afa370642524bc6594-665c-4ac5-8179-72e6b9ef17f70fad5a8d-2ab8-4111-95bd-d6c79e7675a0

d75de3c7-4116-4c36-b645-aa6fc0a7f7f3b80d2d63-de98-4cb1-b11c-e60c46951df109979854-e07b-43b2-b3d8-edf59b2235c760bba23d-c94f-4b55-944a-46afa370642524bc6594-665c-4ac5-8179-72e6b9ef17f70fad5a8d-2ab8-4111-95bd-d6c79e7675a0