नेपालअखबार, काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ । दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ ।
Nepal Akhabar > Blog > प्रशासन > सुन तस्करी प्रकरणमा १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा
सुन तस्करी प्रकरणमा १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा
admin२०८० श्रावण १७, बुधबार ०९:०४ गते
posted on
