नेपम.ालअखबार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
Nepal Akhabar > Blog > प्रशासन > कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी