नेपालअखबार, एजेन्सि। भारतको ओडिशामा चट्याङमा परी कम्तीमा १० जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पिटिआईका अनुसार शनिवार राज्यका थुप्रै इलाकामा भारी वर्षा भएको र त्यति बेला ६ पटक चट्याङ पर्दा कम्तीमा १० जना मारिएका छन् ।
Nepal Akhabar > Blog > विदेश > भारत : चट्याङमा परी १० जनाको मृत्यु