नेपालअखबार, हेटौँडा । समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्ने भएको छ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जानकारी दिइन् ।