नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ । सिनियर म्यानेजमेन्ट टीम (एमएमटी) को बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यी काम निर्धारित समयमा पुरा गर्न निर्देशन दिए ।
Nepal Akhabar > Blog > प्रशासन > महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना
