नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका हुन् ।
Nepal Akhabar > Blog > राजनीति > संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदको सजाय माफी
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदको सजाय माफी
admin२०८० आश्विन २, मंगलवार १८:३६ गते
posted on