नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् । शुक्रबार पार्टी निकट पार्टी निकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले देश बनाउने भन्दा पनि सत्तामा पुग्ने भावना तलदेखिमाथि सम्म नै व्यक्त भएकाले देशको अवस्था विग्रदै गएको बताएका हुन् ।
Nepal Akhabar > Blog > राजनीति > देश बनाउने सोच र संकल्प अभाव रहेकाले त्यो संकल्प गर्न सक्नुपर्छ : अध्यक्ष नेपाल
देश बनाउने सोच र संकल्प अभाव रहेकाले त्यो संकल्प गर्न सक्नुपर्छ : अध्यक्ष नेपाल
admin२०८० आश्विन ५, शुक्रबार १५:५३ गते
posted on

