नेपालअखबार, काठमाडौँ । नेपालको कृषि तथा खाद्य पोषणको क्षेत्रमा सहयोग पुर्याउनेगरी विश्व बैंकले नेपाललाई २० करोड रुपैयाँ अनुदान दिने भएको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (फेनसिप) लाई सहयोग गर्ने गरी बैंकले नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् २० करोड रुपैयाँ आर्थिक अनुदान दिने भएको हो ।
Nepal Akhabar > Blog > कृषि > कृषि र खाद्य सुरक्षाका लागि विश्व बैंकले नेपाललाई २० करोड अनुदान दिने
कृषि र खाद्य सुरक्षाका लागि विश्व बैंकले नेपाललाई २० करोड अनुदान दिने
admin२०८० आश्विन ५, शुक्रबार १८:४९ गते
posted on

