राजनीतिसमाचारहाइलाइट-समाचार

इटहरीको सभामा १९३ जानले एकीकृत समाजवादीले पार्टी प्रवेश गरे

Nepal Akhabar
नेपालअखबार, इटहरी। मेची – महाकाली समाजवादी जागरण अभियानकाे दोस्रो दिन इटहरीको सभामा १९३ जानले एकीकृत समाजवादीले पार्टी प्रवेश गरेका छन् । उत्त सभामा करिब ७०० सय जनाको उपस्थिति रहेको थियो ।  आयाेजित काेणसभामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताएका छन्  ।
अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताए ।अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्नु पर्ने बताए।
the authoradmin