कृषिसमाचारसमाज

ट्राइकोडर्मा : एक फाइदाजनक ढुसी

Nepal Akhabar

इस्तखार अंसारी । ट्राइकोडर्मा  एक फाइदाजनक ढुसी  हाे  । छाेटकरीमा कुरा गर्दा ट्राइकोडर्मा एक प्रकारको ढुसी हो । यसले माटाेमा रहेर बोटबबरुवाको फेद  जराहरू कुहाउने विभिन्न  प्रकािका ढुसीहरू (जस्तै, राईजोक्टननया,स्कोलोरिसियम, पाइथियम, अल्टिनेरिया, फाइटोफथारा, फयुजारियम, स्क्लेराेसियम आदि) नियन्त्रण  गर्नका लागि प्रयाेग गर्न  सकिन्छ ।

यसले बोट बिरुवाको  वृद्धिविकासमा  सहयोग पुग्नाका  लागि प्रयाेग गर्न सकिन्छ जस्ता  सूक्ष्र् तत्त्वहरूलाई घुलनशील बनाई बिरुवाले सजिलै लिन सक्ने बनाउनमा  पूर्हत्त्वपूर्ण  निवार्ह गर्दछ ।

ट्राइकोडर्माकाे  प्रयोगविधि :

१.बीउ–उपचार:

बीउलाई पानीमा  भिजाउनेर सफा पानीलेधाेएर पानी तैराइसके पछि प्रति   के .जी बीउमा ४ ग्रामका दरले ट्राइकोडर्मा  पाउडर  माेलेर  ४-६ घण्टा छायाँमा सुकाई प्रयोग गर्न सकिन्छ, कम्पोस्ट वा गोबिरमलकाे उपचार : २५ के .जी. मलमा १ के .जी ट्राइकोडर्मा  मिसाएर प्लाजस्टकले ७ दिनसम्म छोपेर राखी तयार पारेकाे ट्राईको कम्पोस्ट १२ कट्ठा (८ राेपनी)का दिरले प्रयोग गर्नु पर्छ ।

२.बिरुवाको उपचार : प्रितलिटर पानीमा १० ग्राम ट्राइकोडर्मा घोलेर बनाएको घोलमा बालीबबरुवाको जरा ३०-५० भर्नेट डुबाएर राेप्नु पर्छ ।

सावधानीहरू :

ट्राइकोडर्मा प्रयोग गरिसके पछी कम्तीमा पनि ४-५ दिन कुनै पनि ढुसीनाशक विषादी छर्नु हुँदैन । ट्राइकोडर्मा बााँच्न र वृद्धिकाे लागि चिस्यानको आवश्यकता पर्दछ | त्यसैले यसलाइ सुक्खा माटाेमा छर्दा यो प्रभावकारी हुँदैन | साथै, ट्राइकोडर्माबाट उपचार गरिएका बीउ वा बोटबबरुवालाई राेप्नुपूर्व प्रत्यक्ष सूर्यकाे प्रकाश पर्ने ठाउँउमा राख्नु हुँदैन ।

राेकथाम गर्न सकिने राेगहरू  :

यसकाे प्रयाेगबाट जरा कुहिने, बिरूवा ओइलाउन,ड्याम्पिङ्ग अफ, थाेप्ले राेग, फेद कुहिनेराेग, पात डढनेराेग गाँठेराेग, खरानी राेगजस्ता राेगहरूकाे व्यवस्थापन गर्न सकिन्छ ।

लेखक: इस्तखार अंसारी, कृषि विध्यार्थी, सुदूरपश्चिम विश्ववि्यालय, कृषि विज्ञान संकाय, टिकापुर, कैलाली।

the authoradmin