शिक्षासमाचारसमाज

हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसद्वारा आयोजित पहिलो ‘इन्फोसेशन’ सफलता सम्पन्न

नेपालअखबार, पाेखरा। हल्ट प्राइज पृथ्वीनारायण  क्याम्पसद्वारा यहि मंगलबार, मङ्सिर २६ गते‘इन्फो सेसन’ सम्पन्न भएको छ। हल्ट प्राइज फाउन्डसने अन्तर्गतर्ग यस संस्थालेस्नातक/स्नातकोत्तर पढ्दैगरेका  विद्यार्थीहरूलाई सामाजिक उद्यमशीलतामा अधीन रहेर व्यव्सायिक विचारको प्रतियोगिता वार्षिकर्षिरूपमा गराउदैआएको थिए।

प्रतियोगिताको पहिलो चरणमा विद्यार्थीहरूले पृथ्वीनारायण क्याम्पसमै प्रतिस्पर्धा गर्नु पर्नु पर्दछ भनेदोस्रो र तस्राे चरणमा सफलता पर्वुकर्व छनोट हुने विद्यार्थी टोलिले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धागर्ने अवसर पाउनेछन् ।

चौथो चरणमा हल्ट प्राइज को फाइनल बेलायतमा हुनेछ जसमा ६ जना विद्यार्थी टोलिहरुको समहु लेभाग
लिनेछन् ।  विजेतालाई अमेरिकी $1Million को नगद परुस्कर प्राप्त  गर्नेछन्।
हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसमा भाग लिनेविद्यार्थीहरूलाई प्रशिक्षण र तालीम पनि आफैं आयोजक समितिलेगर्दै आएको छ, जस अन्तर्गतर्ग आयोजक समितिले यस वर्षको  सरुुवात ‘इन्फोसेसन’ को आयोजनाबाट गरेको हो।  कार्यक्रर्यमको सभापतित्व हल्ट प्राइज पृथ्वीनारायण  क्याम्पसको क्याम्पस डाइरेक्टर बविता तामाङले गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमखु गजेन्द्र प्रसाद च्वाई को प्रमखु अतिथिको रूपमा कार्यक्रर्य म सम्पन्न भएकाे थियाे। कार्यक्रर्यममा महिला सीप विकास संस्थाकी संस्थापक कार्यकारी अध्यक्ष रामकली खड्का, जोन्सेन ग्रुप अफ कम्पनीका
कार्यकारी अर्ध्यक्ष नरजू बटाजु हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस डाइरेक्टर शाश्वत कोइराला, हल्ट प्राइज पोखरा विश्वविद्यालयका पूर्वक्याम्पस डाइरेक्टर सरजु राज केसरी, हल्ट प्राइज नेपालका  डप्रेयुटी  कन्ट्रिकोअर्डिनर्डि ेटर किशोर पनेरु र हल्ट प्राइज २०२२/२३ रिजनल सम्मिट दबईु को उप विजेता टिम अश्वथामा द्वारा प्रशिक्षण गराइएको थियो।

‘इन्फो सेसन’ मा हल्ट प्राइज, सामाजिक उद्यमशीलता, उद्यमी ज्ञान, ‘च्यालेन्ज अफ द यर-अन्लिमिटेड’ आदि विषयहरुमा एकसय पचास भन्दा बढी सहभगिहरुलाई प्रशिक्षण दिइयो । कार्यक्रर्य ममा प्रशिक्षण लिन विद्यार्थीहरू निकैउत्साहित थिए, भने कार्यक्रर्य मको अन्त्यमा विद्यार्थीहरू सामाजिक उद्यमशीलता र हल्ट प्राइजमा जोडिन उत्प्रेरित थिए। कार्यक्रर्यममा विज्ञहरूसँग प्रश्नोत्तर
गर्नुका  साथै रिजनल सम्मिट दुबै  पगुेका पूर्वउप विजेता टिम अश्वथामाको अनभवु साटेका थिए । उहाँहरूसँग प्रश्नोत्तर गर्न पाउँदा विद्यार्थीहरू हल्टप्राइजको यात्रामा कसरी लाग्ने, केकस्ता समस्या आइपर्छन्भन्नेविषयमा छर्लङ्र्ल ग भएको महससु गरेका थिए। हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसले हल्ट प्राइज अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्त्य नपुग्दा सम्म यस्ता प्रशिक्षण कार्यक्रर्य म गर्दै जानेर
विद्यार्थीहरूको क्षमता अविबदृी गर्ने प्रतिबद्धता जनाएको छन् ।

the authoradmin