शिक्षासमाचारसमाज

” कहिले दिने प्रशस्त मात्रामा पानी ?”

निष्ठा सापकोटा , काठमाडाैं। ” कहिले दिने प्रशस्त मात्रामा पानी ?” मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकामा दैनिक ९,६०,००,०००  लिटर पानी डाइभर्ट गरी खानेपानी आपूर्ति गर्ने योजना बनाएको थियो ।

यो परियोजना सन् १९९८ मा सुरु भइ सन् २०२० मा सम्पन्न भएको थियो तर पनि अझै प्रश्स्त रूपमा पानि आपूर्ति गर्न सकेको छैन ।
सरकारले पानी आपूर्ति नगरेको कारण विनायक सुधा निकेतनले आफ्ना विद्यार्थीहरुलाई सहज बनाउनका लागि पानीको टेंकरले  खानेपानी खुवाउन गरेको छ तर कहिले सम्म मात्र यसो गरिराख्ने ?
यो योजना सफल भएतापनि राम्रोसँग प्रशस्त मात्रामा पानीको आपुर्ती छैन, जसका कारण घरघरमा अझ त्यसमा पनि विद्यालयमा कठिनाईहरु देखिन्छ ।
-निष्ठा सापकोटा 6’C’

the authoradmin