दुर्घटनासमाचार

पोखरामा लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना

नेपालअखबार,पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ ।

बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

the authoradmin