राजनीतिसमाचार

बागमतीमा दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी

नेपालअखबार, हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेश दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभारसहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धु्रवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।

the authoradmin