समाचारस्वास्थ्य

गुल्मीका एकै दिन थपिए ४८ जना कोरोना संक्रमित

नेपाल अखबार,गुल्मी । गुल्मीमा आज एकै दिन थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै गुल्मी जिल्लामा संक्रमित हुनेहरूको  संख्या १५४ पुगेको छ ।
स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार आज संक्रमण पुष्टि हुने हरुमा धुर्कोट गाउँपालिकामा २०, गुल्मी दरवार गाउँपालिकामा १४, इश्मा गाउँपालिकामा १२ र मालिका गाउँपालिकामा २ रहेका छन् ।

the authoradmin

Leave a Reply