राजनीतिसमाचार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटघाट

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको हो ।

सो भेटमा मुलुकको  समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

the authoradmin